कविताः प्रेम छुटेपछिको प्रेम
एक साँझ अकारण उसले भनिदियो एकाएक
ऊ ब्रेक-अप चाहन्छ हाम्रो सम्बन्धमा
थिएन विकल्प उसको चाह स्विकार्नुको
तर उद्वेलित बनेकी थिएँ म र आक्रोसित थिएँ उसँग
बस् त्यो साँझ पश्चात् सधैँलाई ऊ
केवल मेरो एक पूर्व प्रेमी बनेको थियो
ठानेँ प्रेममा…