साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

डा. कालु शर्मा सुवेदी

म मर्दै छु

हाम्रो नेपाल राष्ट्र, एक हिन्दू राष्ट्र भनेर संसारभरि नै चिनिएको छ । हिन्दू राष्ट्र भए तापनि यहाँ अरू धर्मावलम्बीहरूलाई पनि आफ्नो धर्म मान्ने पूर्ण स्वतन्त्रता छ, सम्मान छ  । तर केही आन्तरिक र बाह्य विधर्मी शक्तिहरू एवं केही धर्मछाड़ा…

कथाः झिकीदेऊ गाँड भन्दा थपिदिए गाँड

रोल्पाको एक अत्यन्त दुर्गम गाउँमा धनबहादुर बुढामगर परिवारसंग बसोबास गर्दै आएका थिए । उनी गरीब थिए, त्यसैले गाउँमा दैनिक ज्यालाधारीको काम गरेर जििवकोपार्जन गर्ने गर्थे । नाम धन बहादुर भए तापनि धनको नाममा उनीसंग पाखाको दश आना जग्गामा…

कविताः कालीगण्डकी

हिन्दूहरूको पवित्र नदी यो काली गण्डकीको कथा हो । हिमाल चिरेर तराई सिँच्न बगेकी कालीको व्यथा हो ।। हिमालको छातीबाट उत्पत्ति भएकी हे काली गण्डकी ! गर्भमा शालिग्राम लिएर बग्ने तिमी हे काली गण्डकी !! धौलागिरि र नीलगिरिको…

कथा- ब्युँतियो हत्या गरेको प्रेम

आजभन्दा चारदशक अगाडिको कुरा हो । इलामका मीनेन्द्र सिटौला र सुरेन्द्र नेपाल काठमाडौँमा अमृत साइन्स कलेजमा (असकल) डिप्लोमा जीवविज्ञान विषय पढ्दै थिए । कक्षामा पच्चीस जना छात्र र पाँच ओटी छात्राहरू थिए । छात्राहरूको समूहलाई केटाहरूले…

लकडाउनको लामो व्यथा

म्याग्दी जिल्लाको दुर्गम गाउँमा मनमाया दुई छोरासँगै जीविकोपार्जन गर्दै बसेकी थिइन् । आमाको दुःख देखेर सत्र वर्षको कलिलो उमेरमा ठूलो छोरा हिक्मत बहादुर (ठूले) खेतबारी बन्धकी राखेर धन कमाउन साथी झलकबहादुरसँगै साउदी गएको छ वर्ष…

कविता-बाकसको मान्छे

धन कमाउन भनी छोरो मलेसिया गएको पाँच वर्ष भयो यो दसैँमा आउने खबरले आमाको मन कति हर्षित भयो । घरका लागि केही सामान पनि किन्दै छु भनी खबर आयो महिना दिनपछि आमाको मुटु चिर्न बाकसमा सुतेर आयो ।। भदौमा थुप्रै सामान लिएर बाबु फर्केर आउने…