कथा- सानोकान्छाको सपना र बिपना
सानोकान्छाको सपना र बिपना
डा. एकराज ओझा*
ॐ आदित्याय नम:, ॐ आदित्याय नम:, ॐ आदित्याय नम: ...," आफ्नो बगैँचाको रूखका हाँगाहरूको बीचबाट देखिएको उदाउँदो सूर्यका किरणहरूमा हेर्दै सानोकान्छा हात जोडी…