साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

डा. ऋषि बस्ताकोटी

डा. ऋषि बस्ताकोटीको “विसङ्गत बस्ती” माथि परिचर्चा

पोखरा / साउन ७ गते वन तथा वातावरण साहित्यिक समूहको आयोजना तथा हिमाली संरक्षण समूह, पोखराको प्राविधिक संयोजनमा साहित्यकार डा. ऋषि बस्ताकोटीको हालै प्रकाशित मुक्तक संग्रह "विसङ्गत बस्ती"माथि परिचर्चा परिचर्चा कार्यक्रम सम्पन्न गरियो ।…

पाँच इकोमुक्तक

१ यो माटो छ र त म बाँचेको छु यो बाटो छ र त म नाचेको छु मेरो अस्तित्व भन्नु नै सहअस्तित्व हो- यो पाटो छ र त म हाँसेको छु । २ माटोको पूजारी हों ऊ धर्तीकै पुत्र हो, जे गाउंछ उसले त्यो धर्तीकै स्तोत्र हो, माटोमै मितेरी लगाई…

सूर्य बहादुर तामाङ

बिहान सूर्य उदाउनुअघि नै हातमा नाम्लो बोकेर हिँडेको सूर्य बहादुर तामाङ सूर्य अस्ताउनुअघि नै कीर्तिपुरको बीच सडकमा हातमै नाम्लो च्यापेर अस्तायो । अस्ताएपछि सूर्य बहादुर एकाएक अखबारहरूमा छायो, मध्याह्नमै बीच सडकमा नाम्लो च्यापेर…