साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

डा. अजय रिसाल

तनावग्रस्त मनका कथा

१. श्रीमान् म. साह, एक ५५ वर्षीय कृषक । केही हप्ताअघि मसँग परामर्शका लागि ल्याइएका थिए । “मुटु ढुकढुक गर्ने, चिटचिट पसीना आउने, डर लाग्ने, कसैसँग बोल्न मन नलाग्ने, एक्लै रुन मन लाग्ने, काममा ध्यान नजाने, टाउको दुख्ने, खानामा अरुचि…

विश्व संस्कृत दिवस सन्दर्भः अहं पठामि संस्कृतम्

विषय प्रवेश “देवभाषा संस्कृतम् मातृभाषा संस्कृतम् । विश्वमूल संस्कृतम् अहं पठामि संस्कृतम् ।।” उपर्युक्त मधुर गीत सानैदेखि विद्यालयमा गाएर हुर्किएकाले पनि होला अनि घर, मामाघर सबैतिर बा, काका, मातामह आदि सब संस्कृतज्ञ…

भ्रममा पिल्सिएका मनका कथा

धोबिघाट–धुलिखेल दैनिक यात्राको समयमा आफ्नो गाडीलाई सडकमा निकाल्दा, कहिलेकाहीँ अस्पतालको गाडीको प्रतीक्षा गरिरहँदा एकाबिहानै प्रायः सधैं देखिइन्छन् उनी । झुम्म दाह्री, लामा कपाल, च्यातिएका लुगा, राता आँखा, फुस्रा छाला, कसैसँग संवाद…

हिंसाभित्र लुकेका मनका कथा

मेरो मनोचिकित्सक मन कहिलेकाहीं त छापामा छाएका समाचारहरुकै कारण नै पनि त्यसै त्यसै उद्वेलित हुन पुग्दछ । छोराद्वारा बाबुको हत्या... प्रेमीद्वारा प्रेमिकाको अपहरण... सुनपसलमा लुट, डकैती, विध्वंश.... यस्तै यस्तै नै भेटिन्छन्…

नशामा डुब्ने मनका कथा

१. ‘डाक्टरसाब ! मेरो श्रीमान्लाई जसरी पनि बचाइदिनुपर्यो ...।’ एउटा चिरपरिचित स्वर मेरो कानमा ठोकियो । एउटी २२ वर्षे विवाहिता युवती हाम्रो ओपिडी अगाडि उभिरहेकी थिइन् । तिनका २६ वर्षीय श्रीमान्, एक मिनीबस चालकलाई अचेत अवस्थामा हाम्रो…

आधा आकाशको भिन्न कथा

(१) डाक्टरसाब ! मलाई प्रत्येक महिनाजसो करिब दुई तीन दिन जति “झर्को लागेजस्तो हुने, कसैसँग बोल्नै मन नलाग्ने, अत्यासजस्तो हुने, रोऊँ–रोऊँजस्तो लाग्ने, बिना कारण नै रिस उठ्ने” जस्ता लक्षणहरु आउँछन् । फेरि केही दिनपछि ती सारा लक्षणहरु…

‘औँसी–पुर्ने’ रोगको कथा

“यसलाई त औँसी–पुर्ने हुने हो ।” काभ्रे जिल्लाकै एउटा गाउँको माध्यमिक विद्यालयका ४५ वर्षीय शिक्षकले आफ्नी ४० वर्षकी श्रीमतीमा देखिने गरेको लक्षणहरुका बारेमा हाम्रो ओपिडीमा कुरा गर्दैथिए । साथमा थिए ती दम्पतीका २० वर्षे जेठा छोरा रवि ।…

उदास मन अर्थात् डिप्रेसनको कथा

....डाक्टरसाब ! म दुःखी आत्मा । मेरो बाँच्नुको पो के प्रयोजन ? मलाई मर्न नै दिनुभएको भए हुन्थ्यो । यो स्वार्थी दुनियाँमा म असहाय, बेसहारा ... केही पनि काम गर्न, कसैलाई पनि खुसी पार्न असमर्थ मान्छे । म यहाँ हुनु या नहुनुको के अर्थ ? म…

कथाभित्रका भ्रम अनि वास्तविकता

मनोचिकित्सक मनोचिकित्सा विभाग धुलिखेल अस्पताल, काठमाडौँ विश्वविद्यालय “कहाँ ? कारागारमा ?” मनोचिकित्सक भइसकेपछि चिनेजानेका आफन्तहरूले “म धुलिखेलमा काम गर्छु” भन्ने थाहा पाएपछिका प्रश्नहरू यस्तै नै रहने गर्दथे प्रायः ।…

नेपाली मनका मौलिक कथा–व्यथा

“मन कहाँ छ ?” भन्ने प्रारम्भिक प्रश्नको उत्तर खोज्ने इच्छा ! शारीरिक, मानसिक, सामाजिक एवं आध्यात्मिक यी चारै अवयव सहितको “पूर्ण स्वास्थ्य” को कामना ! “मानिस”लाई कोष, तन्तु, अंगहरूको विभाजित स्वरूपमा भन्दा पनि समष्टिगत ‘मानव’ कै…