साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

डम्बर थामी ‘अनुपम’

कविताः यन्त्रमानव

बाध्यताको भूमरीले आर्तनादको पछ्यौरी ओडाएर हावासँगै वेगमारी उडाउँदै यो तातो-तातो भावरमा हुत्याएपछि संवेदनाहीन चेनताशून्य रोबर्ट जस्तै मान्छेबाट मेसिनमा बदलिएको छु अभिशप्त समयको पहरामा अति उष्ण घामको लहरामा चमेरो जस्तै…

कविता : गन्तव्य

त्यो बेला उन्मुक्तिको गन्तव्य भेट्टाउन रुखहरुसँगै काँडामाथि हिँडे कपासे हिउँमाथि जूनको सिरक ओडेर सुतें मेरो संसार त्यहीं थियो यो बेला तातो बालुवाको फिलिङ्गासँगै हिँड्छु सुनौलो लक्ष्य भेट्टाउन अभिशप्त समयसँग भिड्छु…

कविता: मुक्तिमार्ग कालीगण्डकी

स्निग्ध कैलाश पर्वत पवित्र मनोरम मानसरोवरलाई शिरमा राखेर श्वेत हिमालयको अमृत जस्तै शीतहरुले घैला भर्दै भर्दै शालीग्राम बनाउँदै कुँद्दै दुई पहाडबीच पत्थरबीच गुनगुनाउँदै हुन्हुनाउँदै मुक्तिप्रवाहको पहिचान बोकेर अविरल…

पोस्टर कविता अभियान १९

आद्रिएन मिसेलले भनेका छन्, “बहुसङ्ख्यक मान्छे बहुसङ्ख्यक कवितालाई बेवास्ता गर्छन् किनभने बहुसङ्ख्यक कविताले बहुसङ्ख्यक मान्छेलाई बेवास्ता गर्छन् ।” प्रत्येक साता साहित्यपोस्टमा बिहिबारको दिन दस कविहरूको सुन्दर कविताहरूलाई हामी पस्कि…

कविता : दशैँ

रेगिस्तानको तातो हावा बहिरहने बाफिलो-बाफिलो भावरमा पिठ्यूँमा आफ्नो सिंगै देश बोकेर भोकाएका गिद्धहरूबाट जोगाउँदै भेडाका बथानहरू चराउँदै गर्दा एक्कासि फोनको घण्टी बज्छ र, सानी छोरीले तोतेबोली लर्बराउँदै सोध्छिन् बाबा ! दशैँ आयो !…