अनुवादः छोरा, मलाई माफ गरिदेऊ
(डब्लु. लिविंग्स्टन लारनेडद्वारा लिखित "फादर फर्गेट्स" लेखको नेपाली अनुवाद ।)
अनुवाद: सञ्जीवन प्रधान
सुन, छोरा ! म यी शब्दहरू तिमी मस्त निद्राका बेला भनिरहेको छु ।
तिम्रो सानो छाति तलमाथि गरिरहेको छ । त्यहाँ…