पारपाचुके र प्रेमकाण्डका बीच डन ब्राउन के लेख्दैछन् ?
आफूभन्दा आधाले कम उमेरकी युवतीसँगको रोमान्स र श्रीमतीका पारपाचुकेको काण्डका बीच 'दा भिन्सी कोड'का ५६ वर्षे लेखक डन ब्राउनले हालै बालबालिका केन्द्रित सिर्जना बजारमा ल्याएका छन् । 'वाइल्ड सिम्फोनी' शीर्षकमा उनले आफ्नो पुरानो सिर्जनालाई नयाँ…