‘डन्ट लुक अप’ले बनायो कीर्तिमान, हेरियो डेढ करोड घण्टा बढी
सिनेमा हल र नेटफ्लिक्समा एकसाथ रिलिज भएको पर्यावरणीय सिनेमा 'डन्ट लुक अप'ले नेटफ्लिक्सले कीर्तिमान बनाएको छ । यो फिल्म डिसेम्बरको अन्त्यमा रिलिज भएयता एक सातामा नै १ करोड ५२ लाख घण्टा हेरिएको छ । यति धेरै हेरिएको नेटफ्लिक्सको इतिहासमा…