कविताः मन्त्रीज्यू , कृपा गरेर काल पठाउनुस्
ठाकुर बेलवासे
मन्त्रीज्यू
आमा सिकिस्त हुनुहुन्छ
सरकारी अस्पतालमा उपचारको पालो आएन
निजी अस्पतालमा लैजान आँट भएन
आमाको काल पनि आएन
आत्महत्याका लागि मेरो बल पनि भएन
मन्त्रीज्यू
तपाईंसँग घनिष्ठ बनेका वर्षहरू
जम्मा…