टोनी मोरिसन: नोवेल पुरस्कार पाउने प्रथम काला जातिकी अमेरिकी लेखिका
शब्द: गोविन्द गिरी प्रेरणा
रेखाचित्र: कृष्ण मर्सानी
सन् १९९३ को साहित्यतर्फको नोबल पुरस्कार अमेरिकाली अश्वेत उपन्यासकार टोनी मोरिसनलाई दिइने घोषणा भएपछि टोनी मोरिसन नोबेल पुरस्कार विजेता आठौं महिला साहित्यकार हुन पुगिन् । यसअघि यस…