साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

टेड टक

थोत्रा सामान फ्याँक्न पनि हामीलाई किन गाह्रो ?

क्रिस्चियन जेरेट तपाईंलाई थाहा छ, सामान पुरानो हो । भविष्यमा त्यो काम लाग्छ कि लाग्दैन भन्ने पनि थाहा छैन र पनि तपाईं त्यो सामान फ्याँक्न तयार हुनुहुन्न ।यो समस्या घरघरको समस्या हो । फ्याँक्नु नै पर्दा कतिपय व्यक्ति त रुन नै…

‘आई एम सरी’ भन्न किन गाह्रो ?

गाय विन्चमान्छे सरासर गलत देखिइराखेको छ तर पनि उसले 'ओहो गल्ती भएछ' भन्दैन । उसलाई माफी माग्नुजस्तो गाह्रो कुरा केही हुँदैन । ठूला त ठूला, साना उमेरका बालबालिकालाई पनि यदि सहज तरिकाले सरी भन्न सिकाइएको छैन भने ऊ पनि बाङ्गिन्छ ।…

गलतै भए पनि किन हामी आफूलाई सही ठान्छौँ ?

जुलिया गलेफएक्कैछिनलाई मान्नुस्... तपाईं सैनिक हुनुहुन्छ, जो अहिले घमासान युद्ध लडिरहेको छ । त्यो रोमन पैदल सैनिक होस् वा प्राचीन कालको धनुर्धर होस् अथवा चर्चित जुलू योद्धा अथवा गोर्खा सेना होस्, तपाईं जे पनि हुनसक्नु हुन्छ । छनोट…

एकलकाँटे कथावाचनको खतरा

म एउटा कथावाचिका हुँ । आज म तपाईंलाई मेरो निजी कथा सुनाउन चाहन्छु र यस कथालाई म 'एकलकाँटे कथाको खतरा' भन्ने गर्छु । म पूर्वी नाइजेरियाको एउटा युनिभर्सिटी क्याम्पसमा हुर्किएँ । मेरी आमाले मलाई भन्नुहुन्थ्यो, तँ त दुई वर्षकै उमेरदेखि पढ्न…

साइबर बुलिङको दुश्चक्र

'फोर्ब्स थर्टी अन्डर थर्टी' सम्मेलनमा पहिलो पटक म सार्वजनिक रुपमा बोल्न उभिएँ। त्यहाँ ३० वर्षभन्दा कम उमेरका १५ सय प्रतिभासम्पन्न युवायुवती थिए। अन्दाज गर्नुस्, १९९८ मा तिनीहरुमध्ये सबैभन्दा उमेरदार १४ वर्षको थियो होला र सबैभन्दा सानो…

सिर्जनशीलता मार्ने विद्यालय

बच्चाहरूमा साँच्चै अद्भूत क्षमता र अथाह प्रतिभा हुन्छ तर हामी ती प्रतिभालाई निर्ममतापूर्वक नष्ट गरिदिन्छौं । साक्षरता जति आवश्यक छ, अहिलेको शिक्षामा सिर्जनशीलताको महत्त्व पनि त्यत्ति नै छ ।मैले हालै एउटा गज्जबको कथा सुनेँ ।…