मंसिरे पूर्णे
उधौली पर्व, मङ्सिरे पूर्णे
जुम्लाका राजा दैलेख झर्ने
गोठालाहरुले गोठ बेंसी झार्ने
मष्टलाई पूज्ने मंसिरे पूर्णे
मुन्ठाइका धामीमा सबार भैइ,
दे ! गोसाइँ महाराज आऊ
घण्टा र चमर हातमा हल्लाई
कलशको पानी शरीरमा खन्याई
मुन्ठाइका धामी…