‘समयको बयान’ गर्दै नवोदित
विषयको उठान–
मीनकुमार नवोदित पचासको दशकदेखि कविता लेखनमा सक्रिय रूपमा लागेका युवा कवि हुन् । दिप्रुङ–४ रात्माटा खोटाङमा माता धनमाया तथा पिता गङ्गाबहादुर श्रेष्ठका सुपुत्रका रूपमा वि.सं. २०३८ भाद्र १७ गते जन्मिएका नवोदितका…