साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

टुक्का

पशुहरूको हक, हित र अधिकारको उठान गर्दै “अनन्त टुक्का यात्रा-४” सम्पन्न

२५६६ ओैँ बुद्ध जयन्तीकाे पूर्व सन्ध्या पारेर २०७९ जेठ १ गते आइतवार टुक्का साहित्य समाजकाे आयाेजनामा लघुत्तम काव्यिक विधा टुक्का कविताकाे "अनन्त टुक्का यात्रा-४" अन्तर्गत "पशु अधिकार " शीर्षकमा टुक्का कविताहरू सिर्जना गर्दै सम्पन्न भएकाे…

टुक्का कविता

प्रीति आत्रेय ज्ञवाली लेखेर टुक्रा मात्र टुक्का कदापि भनिँदैन गणना र शब्दमा अन्त्यानुप्रास यदि छैन। दुई हरफमा यसले भन्छ सबै कुरा थोरै शब्दमा पनि ट्वाक्क व्यक्तिन्छ है पूरा । देख्दा लाग्ने ट्वाक्क टुक्क खासमा हो यो टुक्का…

शर्मिला श्रेष्ठका भुजङ्गप्रयात छन्दका टुक्का

(१) अचम्मै परेका, भएका मलामी फटाहा दिँदैथ्यो, चितामा सलामी। (२) छ कोही दिलैको, मझेरी कुनामा पुजेकी छु मुरारी, बनेरै सुदामा। (३) अवस्य हुनुथ्यो, सुनौलो बिहानी परेका पछौटे,अँधेरो किसानी। (४) हलुङ्गो बनायौ, सहारा…

टुक्का लेखन अभ्यास शृङ्खला १९

विशेष अवसरहरूमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खलाहरू सञ्चालन गर्दै आएको टुक्का साहित्य समाज, काठमाडौँले मिति २०७८ भाद्र २२ गते मंगलबार कुशे औंसी, बाबुको मुख हेर्ने दिन तथा १५६ औं मोती जयन्तीको अवसर पारेर "टुक्का कविता लेखन अभ्यास…

श्रीकृष्ण जन्माष्टमीकाे अवसरमा टुक्का अभ्यास

श्रीकृष्ण जन्माष्टमीकाे अवसर पारेर टुक्का साहित्य समाज काठमाडाैँले मिति २०७८ भाद्र १३ गते "टुक्का लेखन अभ्यास श्रृङ्खला १८" सम्पन्न गरेकाे छ। उक्त अभ्यासमा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट ८० नेपालीभाषी सर्जकहरूकाे सक्रिय…

कस्ता छन् त गाईजात्रा विशेष अभ्यासका टुक्का ?

गाईजात्राको अवसर पारेर यही मिति २०७८ भाद्र ६ गते टुक्का कविताका प्रवर्तक तथा टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईँ को संयोजकत्वमा गाईजात्रा विशेष “टुक्का लेखन अभ्यास शृङ्खला १७” सम्पन्न भएको छ । उक्त अभ्यासमा आफ्नो…