मानवीय संवेगको सङ्गालो : तमोरको सुसेली
तमोरको सुसेली नेपाली गाउँ समाजका आम मानिसका जीवनभोगाइ, अनुभव अनुभूतिको सुसेली /सँगालो हो । हाम्रै जीवनका सङ्घर्षका कथा, व्यथा र अभीप्सा यस कथासङ्ग्रहका कथाहरूमा सङ्ग्रहित छन् । शिखा बुक्स पब्लिकेसनबाट प्रकाशित यस पुस्तकको वितरकमा…