‘उज्यालोतिर’बारे विमर्शसँगै पुरस्कारको घोषणा
टीकाराम रेग्मीको नयाँ उपन्यास ‘उज्यालोतिर’बारे विमर्श गरिएको छ । काठमाडौंमा किताबकिरोले शनिबार आयोजना गरेको ‘विद्यालय शिक्षाले बालबालिकालाई कस्तो दिशानिर्देश गर्छ ?’ विषयक विमर्श कार्यक्रममा प्राडा. मनप्रसाद वाग्ले, प्राडा. विद्यानाथ…