हामी युवा जुटौं
हामी युवा जागौ, देश विकासमा लागौँ
विपत्तिको घडिमा, हामी युवा जुटौँ।
दुखकष्टमा सेवा गर्न, हामी युवा लागि परौँ
देशको मुहार फेर्न आजैबाट मुठ्ठी कसौँ ।
एकतामै बल हुन्छ, मिलाइ हात सब
निदाइ बस्नु हुन्न युवा, उठौँ बिउँझिउँ अब।
देशका…