कथा : सुरेखा
त्यो पारि देखिने सेतो मकालु हिमाल जस्तै अग्ला छन्, सुगमका रहरहरू पनि । उसले अहिलेसम्म मकालु छुन सकेको होइन । उसलाई त्यो सेतो हिमाल छुनु र आफ्ना रहरहरू पूरा हुनु अधुरा सपना जस्तै लाग्छ । तैपनि, उसको हृदयमा बलियो हिम्मतले जरो गाडेको छ । ऊ…