कविता- आह्वान
-
भावनाका सिँढीले
गरिबीको पर्खाल निर्माण गर्ने ऊ
'रोग' र 'भोक' मेटाइदिने बहानामा
'शोक' मा डुबाइरहन चाहन्छ
अनि,
पर्खालको टुप्पामा बसेर
फेरि
आकाशवाणी गर्ने प्रयास गर्छ।
'श्मशान' मा राज गर्न
धेरै सजिलो…