टिकटकले बनायो दशक पुरानो उपन्यासलाई बेस्ट सेलर
टिकटकको प्रभाव हिजोआज कतिसम्म बढेको छ भन्ने उदाहरण हालै बेलायतमा देखिएको छ । एक दशकअघि बजारमा आएको उपन्यास यतिबेला टिकटकमा भाइरल भएपछि त्यसको बिक्री ह्वात्तै बढेको छ ।
२७०० सय वर्ष पुरानो कथानकलाई रोचक पाराले अमेरिकी लेखक मडलिन…