कविता छिमेकी २०७७ जेष्ठ ३, शनिबार १४:१७ 0 छिमेकीले घाँस काट्यो मैले घाँसै त हो भनेँ छिमेकीले कान्लो ताछ्यो मैले माटै त हो भनेँ छिमेकीले रूख काट्यो लग्यो मैले पाजी दाउरै त हो भनेँ अब त छिमेकीले त्यो बारी मेरो हो भन्छ त्यो सल्लाघारी मेरो हो भन्छ रूख, रूखमा बस्ने चरा चराको…