लघुकथा – बुबा
“तपाईँ मेरो पिताश्री हुनै सक्दैन ।”
“डीएनए टेस्ट गरा है गधा ।” भाँडा माझ्दै गऱ्या बाउ झर्कियो ।
“अनुवंश दिएर पुग्छ । पालनपोषण गर्न पर्दैन ?” छोरो रोन्चे स्वर गर्छ, “आमाले पनि छोडेर गइन् । कहिलेदेखि मोटरब्याग र आइफोन माग्या । बरु…