साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

टङ्कप्रसाद पन्थ

सिर्जनाभित्र खोजिएको ‘तेस्रो लिङ्गी’ चेतना

विषय प्रवेशः कुमारी लामा लेखन र प्राध्यापन कर्ममा सक्रिय रहेकी छन् । नेपाली र अङ्ग्रेजी दुवै भाषामा समान दखल भएकी यिनको कलम साहित्य तथा समालोचनामा सशक्त रूपमा चलेको देख्न सकिन्छ । सामाजिक रूढि र अन्धविश्वासप्रतिको खरो प्रस्तुति पाइने…

‘गोदान’मा कोरिएको व्यङ्ग्य र खोजिएको परिष्कार

विषयप्रवेषः साहित्यकार विनोद नेपाल बाहिरबाट हेर्दा अन्तर्मुखी स्वभावका व्यक्ति लाग्छन् । तर निकटबाट साक्षात्कार गर्दा सरल, मृदुभाषी र मुखरित हुन मन पराउने प्रकृतिका अनुभूत हुन्छन् । लामो समयसम्म बैंकिङ क्षेत्रमा संलग्न रहेका नेपाल…

खुसीको खोजीका कथाहरू

विषयप्रवेशः आख्यानकार शालिकराम पाण्डेको जन्म पाल्पाको निस्दी गाउँपालिका वडा नं. १ मा भएको हो । ‘शिला’ उपनामबाट समेत परिचित यिनी मूलतः आख्यानका क्षेत्रमा क्रियाशील स्रष्टा हुन् । कथा र नियात्रा लेखनमा रुचि भएका पाण्डेले समाजका…

कविताद्वारा मानिसमा परिष्कारको खोजी

विषयप्रवेश साहित्यले समाजलाई मार्गदर्शन गराउँछ । स्रष्टाका कलमले समाजका विकृति र विसङ्गतिहरूलाई बढारीकन स्वच्छ समाजको निर्माण कार्यमा कडीको काम गरेको हुन्छ । कलमका माध्यमबाट व्यक्ति र समाजलाई उज्यालो प्रदान गर्ने प्रतिभाका रूपमा…

छुट्टै स्वादमा लोवाक कफी

विषयप्रवेश वरिष्ठ साहित्यकार डा. गोविन्दराज भट्टराईज्यूले डा. शंकरप्रसाद गैरेहस्ते पठाउनुभएको कोसेलीका रूपमा लोवाक कफी शीर्षकको नियात्रासङ्ग्रह पहिल्यै हात परेको हो । पढ्दै जाँदा कृतिले ध्यानाकृष्ट ग¥यो । दिङ्ला भोजपुर जन्मेका पोष…

लेखन शिल्प : कलात्मक लेखनमा कसी लगाउने कडी 

विषयप्रवेश देवी नेपाल नेपालमा मात्र नभएर नेपाली जाति फैलिएका विभिन्न देशहरूमै परिचित नाम हो । देवी नेपाल खास गरी छन्द कविताको पुनर्जागरण गराउने एक शिक्षक/प्रशिक्षक, सर्जक, समालोचक प्रतिभा हुन् । दर्जनौँ कृति प्रकाशनमा ल्याएका नेपाल…

‘भूकम्प प्रार्थना’भित्र सलबलाएको जीवन चेतना

विषयप्रवेश साहित्यकार गोविन्दराज भट्टराई बहुआयामिक व्यक्तित्वका धनी प्रतिभाका रूपमा परिचित छन् । सिर्जना र समालोचनाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका भट्टराईको लेखन विविध विधामा सबल रहेको छ । लेखन तथा शैक्षिक क्षेत्रमा…

संस्कृति विशेष : द्रौपदी अवशेष

विषय प्रवेश नीलम कार्की निहारिका नेपाली आख्यानका क्षेत्रमा पछिल्लो समयमा निकै चर्चामा आएकी प्रतिभा हुन् । २०५० को दशकसँगै आख्यानका क्षेत्रमा प्रवेश गरेकी कार्कीको कलम कविता, कथा हुँदै उपन्यासका क्षेत्रमा उत्तरोत्तर अगाडि बढेको पाइन्छ…

सिर्जनामा झाँगिँदै गरेको साइनो

विषयप्रवेश पछिल्लो समयमा नेपाली साहित्यमा नयाँ-नयाँ प्रयोगतर्फको ध्यान बढ्दै गएको पाइन्छ । सञ्चार र प्रविधिको अधिक प्रयोगका कारण पनि यस्ता नवीन ढाँचाका रचनाहरूको अभ्यास हुनुका साथै प्रचारप्रसार र व्यापकता प्राप्त गर्दै गएको देख्न…

पौराणिक आख्यान, उत्तरआधुनिक आँखा

विषयप्रवेश कविता, गजल, कथा, समालोचना, भाषाविज्ञान आदि क्षेत्रमा कलम चलाउने साहित्यकार शङ्करप्रसाद गैरेको पछिल्लो समयमा साधनाको उर्वर क्षेत्र उपन्यास लेखन रहेको देखिन्छ । ‘उज्यालोतिर’ (२०७४) उपन्यास सिक्वेल लेखनको नमुनाका रूपमा रहेको…