कविताः महंगाई
महंगाइमा उब्जनी बेचेर जीवन थेग्न गाह्रो भो
अब त जिउनलाई मान बेच्नुपर्ने भो
जीवन उकास्ने कोसिसमै शान बेच्नुपर्ने भो
किन्नुपर्ने पच्चीसमा उस्को पैसा पुर्याउनै साह्रो
आफ्नो चैं उब्जनी पाँचमा पनि बेच्न गाह्रो
किन्नु र बेच्नु बीचको…