लेखकहरु कहिलेसम्म मर्ने ?
म भााग्यमानी हुँ, किनभने मेरा कृति राम्रा सम्पादकहरुले सम्पादन गर्नुभयो । कहलिएका सम्पादकहरूसँग छलफलमा बस्दा मेरो चेतनाको स्तर, लेखनको स्तरमा पक्कै फरक पर्छ भन्ने आत्मविश्वास थियो र छ अझैसम्म पनि । तर म उहाँहरुसँग काम गर्ने मौकाबाट…