तानाशाहकी प्यारी
सिंहासनमा सुतेकी बुढी रानीको बगलमा उभिएका चार जना दास पंखा हल्लाउदै थिए । उनी जोड जोडले घुर्दै थिइन् । उनको काखमा सुतेको बिरालो म्याऊँ म्याऊँ गर्दै आफ्ना तिखा आँखाले ती दासलाई कटाक्षले घुर्दै थियो ।
पहिलो दासले भन्यो, 'सुङ्गुर झैँ…