टंकबहादुर आलेमगर फल्छन् सुस्केराहरू पूर्वीया हावाले रेटेर पछुवाको ताजन सहँदै त्यो अनन्त घाम अविरल बहुला झरी पुस-माघको चीसो शितलहर आदिले...