कविभित्र कुण्ठा हुनुहुँदैन
आजको कवि र कवितादृष्टिको शृङ्खलामा हामी कवि सम्पदा रिजाल र कवि हेमन्त शिशिर प्रस्तुत गर्दैछौँ । कवि हमेन्त शिशिरले कवि सम्पदा रिजालको कवितामाथि आफ्नो दृष्टि राख्नेछन् । प्रस्तुत छ शृङ्खला:
चेतनालाई अभिव्यक्त गर्ने सबैभन्दा सरल माध्यम…