झोराहाटमा साहित्य मासिक शृंखलामा चार कवि प्रस्तुत
विराटनगर / झोराहाट नाट्य समूहको मासिक साहित्यिक शृंखलामा चार जना कवि प्रस्तुत भएका छन् ।
हरेक महिनाको दोस्रो शनिबार आयोजना हुँदै आएको ‘झोराहाटमा साहित्य’ शृंखलाअन्तर्गत आज मोरङ र सुनसरीका चारजना कविले आफ्ना चार–चारवटा कविता प्रस्तुत…