साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

झापा

बा !

जिन्दगीको पाङ्ग्राले केही कोशको दुरी तय गरेपछि अहिले म पनि तिमीजस्तै बा भएको छु र, गर्दैछु बा हुनुको सबैसबै अनुभूति बा भएर बाँच्नुको जिन्दगी थाहा छैन– आमाको छायाले जीवनभरि ओझेलमा पर्नुभएको मेरा बा’ले मेरो माया अघाउञ्जेल पाउनु…

औँशीपुत्र

वर्षभरि मिहिनेत गर्दा पनि धौ-धौ हुन थालेपछि छोरोलाई विदेशको भूमिमा तप गर्न पठाउने निर्णयमा पुग्छन् दशरथ । आमाको मन मानेको थिएन तर बूढाको निर्णयमा उनले साँचो लाउन सकिनन् । उता सबैभन्दा खुसी त सीता थिइन् । आफ्नो पति राम अरब जाँदैछ । धेरै…

प्रेम

म प्रेमको मैदानमा अपहेलित भैसकेको छु विप्लवको गोरेटोमा मेरी अर्धाङ्गिनी एउटा चुम्बन कथा सुनाउँछे मदिरामा लठ्ठ परेर बहकिँदै जाँदा उसलाई त्यति याद छ कि त ऊ त्यति मात्र सुनाउन चाहन्छे त्यति मात्र सुनाउन सक्छे सैतानको लिवासमा म उसको…

चिनामा सहिद लेखिएको छ

हामी यस्तो युग बाँचिरहेका छौं जसको परिकल्पनामा सहिदहरु सहादत भएनन् गल्तीको तिल पेलेर निस्किएका कांग्रेस र कम्युनिस्ट भएका छन् अब सहिद बन्ने पालो त मेरो पनि थियो आजै चिना हेराएर म पनि आन्दोलन गर्न निस्कनेछु । मेरो मुखबाट मानौं…

यौटा नाङ्गो कविता

नाङ्गै उदाउँछ सूर्य आकाशमा धर्तीले सूर्यलाई नाङ्गै देखेर लाज लाग्यो भने घुम्टो ओडेर मात्रै उदाउँछु लाज छोपेर मात्रै अस्ताउँछु भन्यो भने यो ब्रह्माण्ड पनि त नाङ्गो नै छ यदि ब्रह्माण्डले आफ्नो लाज छोप्छु भन्यो भने नाङ्गो नै छ…

कालापानी हाम्रो नासो

जागौँ जागौँ नेपाली देश बचाउनलाई। तराई पहाड हिमालको मुहार हँसाउनलाई।। कहिले आउँछ कालापानी कहिले महेशपुर। कहिले आउँछ सुस्तातिर कहिले सन्दकपुर।। सिमानामा बाँध बाध्छ आफूखुशी आई। तराईका बस्ती हाम्रा डुबान पार्नलाई।। बलभद्र अमरसिंह…

छन्दका बारेका सोच अब बदलिए

वास्तवमा यहाँ नेपालमा देवकोटा र लेखनाथको अवसान पछि कवितालाई गद्यमा लेख्नेहरू निकै बाक्लो गरी उपस्थित हुनु भएको थियो । अझ जति नबुझिने लेखियो त्यति गतिलो भन्नेहरूको ताँती लागेको थियो । पुरस्कृत समेत भएका थिए । गद्य र पद्य नै नबुझ्नेहरूले…