झञ्झावात सार्वजनिक
आख्यानकार आनन अच्युतको नयाँ उपन्यास 'झञ्झावात' नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित एक कार्यक्रमबीच शनिबार सार्वजनिक भएको छ ।
वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसे, समालोचक डा. अम्बिका अर्याल, पत्रकार दामोदर न्यौपाने,…