“भविष्य बनाउन राजधानी छिरेको यार, यहाँ आएर त भविष्य झन् डामाडोल भए जस्तै लाग्छ ! कहाँ गगन चुम्ने ख्वाब देखेको थिएँ,...