कथा : कुनै-कुनै सपना पूरा नभएकै ठिक
छुट्टीको दिन, एकाबिहानै उठेर घरको काम सकाउन हस्याङफस्याङ गर्दै थिएँ । हप्ताभरिको काम भ्याउन र आफ्ना लागि १-२ घण्टाको समय निकाल्न यही एक छुट्टीको दिन त कुरेर बसेको हुन्छु म । नत्र त बाँकीका ६ दिन घर र अफिस गर्दागर्दै आफ्नो जिन्दगीको…