साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

ज्योति मिश्र

कथा : कुनै-कुनै सपना पूरा नभएकै ठिक

छुट्टीको दिन, एकाबिहानै उठेर घरको काम सकाउन हस्याङफस्याङ गर्दै थिएँ । हप्ताभरिको काम भ्याउन र आफ्ना लागि १-२ घण्टाको समय निकाल्न यही एक छुट्टीको दिन त कुरेर बसेको हुन्छु म । नत्र त बाँकीका ६ दिन घर र अफिस गर्दागर्दै आफ्नो जिन्दगीको…

आइसोलेसनमा जिन्दगी

घडी हेर्छु । उफ्..... जाबो १:३० भएको रहेछ । २०७८/०१/२८ को १:३० । कस्तो समय के ? बित्नै नमान्ने । थुप्रै किताब पढेर नि भ्याएँ । धेरै साथीहरूसँग फोनमा कुरा पनि गरियो ।‌ आफ्नै मोबाइलमा भएका अनेकन फोटोहरू कैयौँपटक हेरेर अघाएँ पनि ।…

सपनाहरू

भनिन्छ, सपनाले मान्छेलाई हौसला दिन्छ र सपना जतिका सुन्दर केही हुँदैनन् । तर हरेक ठाउँमा यो सिद्धान्त लागु हुँदैन्। अफिस जाने क्रममा सधैँ एक जना दिदीसँग आफ्नो बच्चालाई स्कुल पुर्याउन जाँदा बाटोमा भेट्नु हुन्छ । हामी सगैँ आ-आफ्नो…