नस्त्रदामसको चोरिएको पुस्तक फिर्ता
पश्चिमा मुलुकमा दुर्लभ पुस्तकको चोरी हुनु, तिनलाई कालाबजारमा बेच्नु सामान्य मानिन्छ । हालै नस्त्रदामसको पुस्तक चोरी जर्मनीमा बेच्न लागिएको पत्ता लागेपछि इटालेली प्रहरीले पुस्तक फिर्ता ल्याएको छ ।
नस्त्रदामसले १६ औँ शताब्दीमा लेखेको…