“सेकेण्ड सेक्स”ले विख्यात सिमोन द विभर
शायद ती बालिकाको पिता मातालाई आफ्नी छोरी भविष्यकी विश्व प्रसिध्द महिला हुनेछिन् भन्ने थाहा थिएन होला, जसले बाह्र वर्षको कलिलो उमेरमै “मैले ईश्वरमा विश्वास गर्नु हुन्न’ भन्ने निर्णय गरेर आफ्नी आमाले उत्प्रेरित गरी पढाएको रोमन क्याथोलिक…