साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

ज्ञानेन्द्र दाहाल

इच्छामृत्यु

धेरै धेरै कोसिस गरिरहिन् तर अँहँ ! सकिनन् उनलाई बुझ्न माया गरिन् घृणा गरिन् केही गरी पनि सकिनन् अनि उनैले आत्महत्या गरिछन् अनुसन्धानमा एउटा पत्र भेटियो जसमा लेखिएको थियो – “ यसरी आँटेपछी पुगिने रहेछ ऊभित्रको देश ।”