म्यान्माको सैनिक ‘कू’: आन्दाेलनमा सिर्जनशीलता, नेतृत्वमा युवा (तस्बिरसहित)
म्यान्मा अर्थात् हामीले चिनेको बर्मा, जहाँ १३५ जनजातिहरूको बसोबास छ । कुल जनसङ्ख्या लगभग ५.४ करोड छ । विगत १५० वर्षदेखि म्यान्मामा १.५ लाख नेपाली भाषी गोर्खालीहरू बसोबास गर्दै आएका छन ।
थाइल्याण्ड, लाओ, चाइना, इन्डिया, बङ्गलादेश…