साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

ज्ञानबहादुर छेत्री

प्रतिभाको कदर

हेम बरुवा भवनको सभागार श्रोता-दर्शकले खचाखच भरिएको थियो। जिल्लापालले पौरोहित्य गरेको त्यस सभाको डायसमा, राज्यका मीनमन्त्री नुरजामाल सरकारले मुख्य अतिथिका रूपमा आसन अलङ्कृत गरेका थिए तर सभाका मध्यमणि भने रने उर्फ रनबहादुर माझी थिए ।…

पर्यावरणमाथि गरिने सिर्जना र तिनको समालोचना

कतिपयले भने—इकोलोजी विज्ञानको विषय हो, वातावरणविद् विज्ञानीबाहेक यसमा अरुको काम छैन। वास्तवमा, पर्यावरण भनेको जीव मात्रले स्वास फेर्ने वायुजस्तो सर्वव्यापी तत्त्व हो। यसमा हरेक व्यक्तिको समान अधिकार छ; कर्तव्य र दायित्व पनि कसैको कम…

मिर्मिरेमा दश पाइला : नेपाली परिवृत्तीय साहित्यको एक उत्कृष्ट  निबन्ध ग्रन्थ

प्रा. डा. गोविन्दराज भट्टराई वैश्विक परिप्रेक्षको समकालीन नेपाली साहित्यमा अग्रपङ्क्तिमा गनिएका खुबै चर्चित साहित्यकार हुन । उनले अङ्ग्रेजी र नेपालीमा गरेको सिर्जना विस्तृत फाँटमा, विभिन्न विधाहरूमा छरिएको हुनाले तिनको मूल्याङ्कन…

सलिजो : सन्दिग्ध सिद्धान्तमा आधारित पहिलो नेपाली उपन्यास

मोराशको उपन्यास सलिजो प्रकाशन नेपाली साहित्यमा एउटा अत्यन्त महत्त्वपूर्ण फड्को मानिएको छ, किनभने यसअघि यसप्रकारको नौलो विषयमा फाट्टफुट्ट एकाध लेख प्रकाशित भए पनि सिङ्गो उपन्यास लेखिएको थिएन । यो उपन्यास समलिङ्गी जोडीको प्रेम, विवाह र…

यत्तिको शक्तिशाली अन्तर्वार्ता आजसम्म पढेको रहेनछु

ग्रीसेली सुकरातलाई राष्ट्रशक्तिले हेमलक दिएको थियो भने नेपाली सुकरातलाई पनि राष्ट्रले स्लो पोइजन दिएको छ, त्यो हामीलाई थाह भइसकेको छ ।