नेदरल्याण्डकी उपन्यासकार जो भान आमर्स–कूलर
शब्द: गोविन्द गिरी प्रेरणा
चित्र: कृष्ण मर्सानी
साहित्यको क्षेत्रमा जो भान आमर्स –कूलर नामले परिचित डच लेखिकाको पूरा नाम जोहाना भान आमर्स –कूलर थियो । उनले दसबाह्रबर्षकै कलिलो उमेरमा नाटक र कथाहरु लेखेकी थिइन् । ती दिनलाई उनी यसरी संझना…