जोसेफ टर्नरको हिजो जन्मदिन, आज उनका कृति हेर्नुहोस्
जोसेफ मालर्ड विलियम टर्नर १७७५ अप्रिल २३ का दिन जन्मिएका थिए । हिजो उनको जन्मदिन थियो । उनको जन्मदिनका बेला हामीले यहाँ उनका उम्दा सिर्जनाहरू हेरेर मनन गर्नेछौँ ।
विशेषतः बेलायती ल्यान्डस्केप कलाकारका रूपमा उनी चिनिन्छन् । उनका कला…