पुस्तक अंशः सुनको खानी
जोसेफ मर्फी
हालै आयरल्यान्डस्थित किलार्नीमा एक जना सर्जन (डाक्टर)सँग मेरो रोचक कुराकानी भयो । उनी आफ्नी सुन्दर पत्नीसँग यात्रामा देशदेशावर निस्किएका थिए । हामीले मस्तिष्कको चमत्कारका बारेमा कुराकानी गर्न थाल्यौँ र उनले मलाई आफ्ना…