प्रेमकथाः ईलोमी
मलाई कलेजमा सबैको सामु उसले “ईलोमी” भनेर बोलाउँथी । अर्थात् सेमा नागा भाषामा “मेरो प्रिय” भनेको अरे । साँच्चै म उसको कति प्रिय थिएँ, म प्रतिको उसको हावभाव व्यहार र हेराईबाट नै अनुमान लगाउन सक्थेँ ।
त्यस समय म कलेजमा प्रथम वर्षको छात्र…