समयले बिर्साएको एक कलाकार
गएको साता ६ सेप्टेम्बरमा भिक्टोरिया युगका चर्चित चित्रकार जोन अट्किन्सन ग्रिमसअको जन्मजयन्ती मनाइयो । उनको जन्म १८३८ मा भएको थियो भने अक्टोबर १३, १८९३ मा निधन भएको थियो ।
उनका कलाले प्रि राफलाइट्स भनी चिनिने समूहलाई निकै…