जोनाथन फ्राङ्कका सुन्दर वाटरकलर
अमेरिकाको कोलोराडोमा सन् १९६२ मा जन्मिएका जोनाथन फ्राङ्क प्रकृतिप्रेमी कलाकार हुन् । उनको घर छेउमै रहेको कोलोराडो नेसनल वाइल्ड लाइफ रेफ्युज सेन्टरका कारण उनमा उत्पातै प्रकृति प्रेम उम्लिएको थियो । फुर्सद हुनेबित्तिकै उनी साइकल चलाउँदै…