जेसुमको ‘भिराडिल–चन्द्रागिरि उत्सव’ सम्पन्न
छिनभरमै सिमसिमे पानीसहित कुहिरोको लुकारीमारी त छिनभरमै खुल्ने चन्द्रागिरिको अलौकिक मुहार । जताततै मनमोहक हरियाली प्रकृति । यति भएपछि के चाहियो र कवि/कलाकारहरूलाई ! कविहरू सुन्दर प्रकृतिमा विचरण गर्दै कविता सृजना गर्न थाले । चित्रकलाकारहरू…