७५ वर्षको उमेरमा उपन्यास लेख्दै गायिका
अमेरिकी गायिका डली पार्टोनले उमेर घर्कंदै जाँदा उपन्यासकारका रुपमा पहिचान बनाउने भएकी छन् । उनले ‘रन रोज रन’ उपन्यास आउँदो वर्ष मार्च ७ मा बजारमा ल्याउने पक्का भएको छ । उनको यो उपन्यासलाई पेइन्गुइन रेन्डम हाउसले बजारमा ल्याउने भएको हो ।…