१० हजार पाउन्डका लागि अन्तिम सूचीको भिडन्त
एडिनबर्ग विश्वविद्यालयले हरेक वर्ष प्रदान गर्ने १० हजार पाउन्ड रकमको साहित्य पुरस्कारको छोटो सूची जारी गरेको छ ।
सय वर्षभन्दा बढी अघि सन् १९१९ मा यो पुरस्कारको स्थापना गरिएको थियो ।
आख्यान र जीवनी विधाका लागि प्रदान गरिने जेम्स…