उपन्यासका फ्याक्ट्रीः जेम्स प्याटरसन
जब हामी बेस्ट सेलर पुस्तकहरूको कुरा गर्छौँ, त्यसको अर्थ प्रायः बिक्री हुने पुस्तकहरूको तुलनामा अलि बढी नै किनिएको पुस्तक हो भनी बुझ्छौँ । एक समय यस्तो थियो, अवार्ड प्राप्त लेखक डोनाल रयानका पुस्तक तीन सय पुस्तक बिक्री हुँदा बेस्ट सेलरको…