रहेनन् जनवादी गायक जेबी टुहुरे
प्रगतिशील, जनवादी, क्रान्तिकारी गायक जेबी टुहुरेको निधन भएको छ । मस्तिष्कघात भएर बयोधा अस्पतालमा उपचारत टुहुरेको ७८ वर्षको उमेरमा निधन भएको हाे ।
भदौ १ गते मंगलबार कलंकीस्थित निवासमा लडेपछि उनलाई बयोधा अस्पताल पुर्याइएको थियो ।…